काठमाडौँ । सर्वकालीन महान् फुटबलर लियोनेल मेस्सी र बार्सिलोनाको दायाँ विङमा उनको उत्तराधिकारी मानिएका लामिन यामाल आइतबार हुने विश्वकप फाइनलमा पहिलो पटक एकअर्काविरुद्ध आमने–सामने हुँदैछन् । मेस्सीको अर्जेन्टिना र यामालको स्पेन उपाधिका...