काठमाडौँ। प्रलोपाका संरक्षक एवं पूर्वमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले नेपाली कांग्रेसका संस्थापक बीपी कोइराला र नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठका विचार तथा आदर्श आजको राजनीतिक सन्दर्भमा पनि उत्तिकै सान्दर्भिक रहेको...