बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एमालेप्रति कटाक्ष गर्दै राष्ट्रिय सहकारी महासंघ अध्यक्ष मल्लले दिइन् राजीनामा

काठमाडाैँ ।  राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले राजीनामा दिएकी छिन् । करिब ३ महिनादेखि अमेरिकामा रहँदै आएकी उनले राजीनामा बुझाएकी हुन् । महासंघको ३४ औं साधारणसभाको नाममा सम्बोधन गर्दै...