भिल्नियस । लिथुनियाले बेलारुससँगको आफ्नो सीमा बन्द गरेको छ । लिथुनियाको हवाई क्षेत्रमा शृङ्खलाबद्ध रुपमा अनधिकृत रुपमा बेलुन छिरेपछि विदेश मन्त्रालयले सोमबार यस्तो निर्णय गरेको हो । आफ्नो हवाई क्षेत्रमा...