बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सरकार कठपुतली र फासीवादी भएको क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप

काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले वर्तमान बालेन्द्र शाह नेतृत्वको सरकारलाई वैदेशिक शक्तिको 'कठपुतली' र 'फासीवादी' भएको आरोप लगाएको छ ।  पार्टीका प्रवक्ता सुदर्शनद्वारा जारी गरिएको प्रेस वक्तव्यमा यस्तो आरोप...