बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

तीनकुने घटना: बीस हजार धरौटीमा छुटे पुष्कर खतिवडा, अन्य काे–काे छुटे ?

काठमाडौँ । तीनकुनेमा आवन्छित गतिविधिमा गरेको आरोपमा पक्राउ परेका धर्म गुरु भनेर चिनिने पुष्कर खतिवडा धरौटीमा छुटेका छन् । खतिवडालाई बिहीबार मध्यराति काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुबराज कार्कीले बीस हजार...