काठमाडौँ । स्नेहा भट्टराई फिल्म ‘मोदीबेनी’का लागि निकै उत्साहित छिन् । आगामी शुक्रवारबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘मोदीबेनी’ उनको डेब्यु फिल्म हो । डेब्यु फिल्म रिलिज हुँदैगर्दा छटपटी हुने बताउँछिन्...