बुधबार, २३ असोज २०८१
ताजा लोकप्रिय

कानुन बनाउने काममा सुस्त भयो संसद्, समितिका छलफलमा सीमित भए विधेयक

काठमाडौँ । सङ्घीय सांसदले गर्नुपर्ने मुख्य विधायीकी काम कानुन निर्माणले गति लिन सकेको छैन । प्रतिनिधि सभा अन्तर्गतका विभिन्न समितिमा विचाराधीन विधेयकको थुप्रो लागेको छ तर त्यसमाथिको छलफलले गति लिन...