बेइजिङ । अमेरिकी कफी चेन कम्पनी स्टारबक्सले चीनमा रहेको आफ्नो व्यवसायको ठुलो हिस्सा बेच्न लागेको छ । कम्पनीले लगानी फर्म बोयु क्यापिटललाई ४ अर्ब डलरमा कम्पनीको निर्णायक शेयर बेच्ने सम्झौता...