बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

७ वर्षमा पनि बनेन काठमाडौँ जोड्ने १४ किलोमिटर सडक

हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडा र संघीय राजधानी काठमाडौँलाई जोड्ने सबैभन्दा छोटो दूरीको ‘फाखेल–मातातीर्थ–सतुंगल’ सडक निर्माण कार्य सुस्त देखिएको छ । सामरिक महत्त्वको वैकल्पिक मार्गका रूपमा रहेको १४ किलोमिटर लम्बाइको...