सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय

कम्बोडियामा हुने ‘मिस प्लानेट २०२४’मा नेपालको प्रतिनिधित्व अनिसा गर्ने

काठमाडौँ । कम्बोडियामा आयोजना हुने ‘मिस प्लानेट २०२४’मा नेपालको प्रतिनिधित्व अनिसा पराजुलीले गर्ने भएकी छन् । नोभेम्बर १९ देखि २७ सम्म आयोजना हुने प्रतियोगीका लागि उनी १८ नोभेम्बरमा कम्बोडिया उड्ने...