सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

वाम शक्ति एकीकरण सुरु भइसक्यो : पूर्वप्रधानमन्त्री खनाल

इलाम । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले मुलुकमा वाम शक्ति एकीकरणको सुरुआत भइसकेको बताएका छन् । केन्द्रीय राजनीतिमा फेरिएको नयाँ सत्ता समीकरणले नेपालमा...