झलनाथ खनाल र वामदेव गौतमबिच भेटवार्ता
बिहीबार, १९ भदौ २०८२, १४ : ४७
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र सोही पार्टीका वरिष्ठ नेता वामदेव गौतमबिच भेटवार्ता भएको छ ।
खनाल निवास डल्लुमा बिहीबार भेटवार्ता भएको हो ।
भेटवार्तामा वामपन्थी एकताको चर्चा, पार्टीभित्रको अन्तरविरोध, पार्टी अध्यक्ष माधव नेपालको मुद्दा लगायत विषयमा छलफल भएको बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण