सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

महिमा चौधरीको छोरी देखेर प्रशंसक चकितः भने, ‘आमाको कार्बन कपी’

९० को दशककी चर्चित नायिका तथा मोडल महिमा चौधरी हालै आफ्नी छोरी एरियानासँग मुम्बईको एउटा क्लिनिक बाहिर भेटिइन् । त्यतिबेला महिमाले कालो रङको पहिरन, क्याप र सेतो स्निकर्स लगाएकी थिइन्...