देशमा पछिल्लो १० महिनादेखि सशक्त अनि बलियो सरकार छ । प्रमुख दुई दलले झन्डै दुईतिहाइ मतको सरकार बनाएपछि हालसालै सरकारको नीति तथा कार्यक्रम समेत पस्किसकेका छन् । यति बलियो सरकार...