काठमाडौँ । ललितपुरको मितेरी सहकारीका अध्यक्ष कुम्भराज गुरुङ अदालतमा उपस्थित भएर बयान दिएका छन् । ललितपुर जिल्ला अदालतका न्यायाधीश निर्मला योङयाको इजलासमा आज गुरुङको बयान सकिएपछि सहकारी अध्यक्ष गुरुङलाई थुनामा पठाइएको...