किंग्सटन । जोस इंग्लिस र क्यामरुन ग्रिनको अर्धशतकीय इनिङ्सको मद्दतले अस्ट्रेलियाले वेस्ट इन्डिजलाई दोस्रो टी–२० मा ८ विकेटले हराएको छ । वेस्ट इन्डिजले प्रस्तुत गरेको १७३ रनको लक्ष्य २८ बल...