शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

गिरिबन्धु टी–स्टेटले भन्यो, ‘कानुनअनुसार खरिद गरेर लिइएको जग्गा निजी सम्पत्ति हो, कसैले दिएको होइन’

काठमाडौँ । कानुनअनुसार खरिद गरेर लिइएको जग्गालाई सरकारले दिएको भन्न नमिल्ने गिरिबन्धु टी–स्टेटका प्रतिनिधिहरूले बताएका छन् ।  सोमबार सिंहदरबारमा भएको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा गिरिबन्धु टी–स्टेटका प्रतिनिधिहरूले कानुनअनुसार...