सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सन् २००३ को भन्दा यसपटक नतिजा फरक हुनेछ : गांगुली

अहमदावाद । विश्वकप क्रिकेटको फाइनलमा आइतबार भारत र अस्ट्रेलिया भिड्दैछन् । खेलअघि दिग्गज क्रिकेटरहरूले भारतीय टोलीलाई उपाधिको बलियो दाबेदारका रूपमा वर्णन गरेका छन्। भारतीय क्रिकेट टोलीका कप्तान रहिसकेका सौरभ गांगुलीले...