काठमाडौं– पछिल्लो फिल्म ‘दालभात तरकारी’ले सोचेजस्तो ब्यवसाय नगरे पनि महजोडी अर्थात मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले अर्काे फिल्म निर्माण गर्ने भएका छन् । आफुहरुकै मुख्य भूमिका रहने गरेर उनीहरुले फिल्म...