बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

विमानस्थलबाट व्यापारी पक्राउ, जुत्ता र कपडा भनेर कार्गोमा सुनचाँदीका गहना अमेरिका लैजाने प्रयास

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कपडा र जुत्ताको नाममा अवैध रूपमा सुन तथा चाँदीका गरगहना विदेश पठाउन खोजेको आरोपमा दुई जना व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा एपेक्स लजिस्टिक...