फोटोफिचर
दसैँ नजिकिएसँगै व्यस्त होलसेल व्यापारीदेखि भरियासम्म (तस्बिरहरू)
शनिबार, ०५ असोज २०८१, १६ : ५८
काठमाडौँ । चाडबाड नजिकिएसँगै काठमाडौँ व्यापारिक केन्द्रमा चहलपहल बढेको छ । न्युरोडको रञ्जना गल्ली, खिचापोखरी, महाबौद्ध, असन, इन्द्रचोक लगायतका स्थानमा सञ्चालित होलसेल बजारमा चहलपहल बढेको हो ।

सो क्षेत्रमा देशका विभिन्न भागबाट पसलको लागि सामान आउने गर्दछन् । दसैँ नजिकिएसँगै महाबौद्धका भरिया पनि निकै व्यस्त देखिन्छन् । अन्य समयको तुलनामा दसैँ तिहारमा काम पनि धेरै हुने र कमाई पनि राम्रो हुने भएकाले भरियाहरू निकै व्यस्त देखिन्छन् ।
अरू बेला काम निकै कम र आम्दानी मुस्किल ले १००० सम्म भए पनि अहिले भने ३००० देखि ४००० सम्म कमाई हुने उनीहरू बताउँछन् ।











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीटीईभीटीको उपाध्यक्ष र सदस्य सचिवमा दरखास्त आह्वान
-
भृकुटीमण्डपमा ‘फिन इलेक्ट्रो–टेक २०२६’ सुरु, अर्थमन्त्रीले गरे उद्घाटन
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
-
सम्बन्ध विच्छेदको मुद्दामा ‘किस इमोजी’ को चर्चा : लद्दाख उच्च अदालतद्वारा महिलाको निवेदन खारेज
-
महेन्द्र राजमार्गको चन्द्रौटा–कोहलपुर खण्ड चार लेनमा स्तरोन्नति गरिँदै
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण