बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जिम्बु थकाली रेस्टुरेन्टलाई गरिएको कारबाहीले होटल तथा रेस्टुरेन्ट व्यवसायमा नकारात्मक प्रभाव पर्‍यो : व्यवसायी

काठमाडौँ । खाद्य तथा पेय पदार्थ एमआरपीमा तोकिएकै मूल्यमा बिक्री नगर्ने रेस्टुरेन्टलाई गरिएको कारबाहीप्रति होटल व्यवसायीहरूले ध्यानाकर्षण गराएका छन् । होटल व्यवसायी महासंघ नेपाल र रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपालले...