बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

ट्रलीमा ठोक्किँदा मर्चवारीका पूर्व वडा अध्यक्षको मृत्यु

भैरहवा ।  रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा परी मर्चवारी गाउँपालिकाका पूर्व वडा अध्यक्षको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक...