शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

कांग्रेसको दलित सङ्घमा अध्यक्षले एकलौटी गरेको आरोप

काठमाडौँ । नेपाली कांग्रेससँग आबद्ध नेपाल दलित सङ्घको नेतृत्व चयन र कार्यसम्पादनमा एकलौटी ढङ्गले निर्णय भएको भन्दै सङ्घकै केन्द्रीय समितिका बहुमत सदस्यहरूले अध्यक्ष लोकबहादुर विश्वकर्मामाथि गम्भीर आरोप लगाउँदै असहमति जनाएका...