दसैँ विशेष
महानवमीका दिनमात्र खुल्ने तलेजु भवानी मन्दिरमा लामबद्ध भक्तजन, तस्बिरहरू
बुधबार, १५ असोज २०८२, ०७ : ३९
सारांश
- हनुमानढोका दरबारस्थित तलेजु भवानी मन्दिरमा बुधबार बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।
- यो मन्दिर दसैँको महानवमीका दिन मात्र खुल्ने गर्छ ।
- वर्षमा एक दिन मात्र खुल्ने भएकाले भक्तजन पूजा र दर्शनका लागि लामबद्ध भए।
काठमाडौँ । हनुमानढोका दरबारस्थित तलेजु भवानी मन्दिरमा बुधबार बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।
यो मन्दिर दसैँको महानवमीका दिनमात्र खुल्ने गर्छ । वर्षमा एक दिनमात्रै खुल्ने भएकाले बिहानैदेखि तलेजु भवानी मन्दिरमा पूजा, आराधना एवं दर्शन गर्नका लागि भक्तजन लामबद्ध बनेका हुन् ।
_9NW4X4usmq.jpg)
_KOQzCnTjSR.jpg)
_AJNUeRU0bB.jpg)
_q8o8pgiGSq.jpg)
_Myza0rzdIV.jpg)
_0NBHWacFs2.jpg)
_0ty6zFGVnI.jpg)
_NLJtAzwIIT.jpg)
_kfCdNlpjdH.jpg)
_8LEHeYFyOZ.jpg)
_kja1G4Tl9X.jpg)
_HvyYlNOUq0.jpg)
_nHZF8XYvTx.jpg)
_ovBBhbXKiC.jpg)
_e9qxqmkNZg.jpg)
_hY2N4tVQzg.jpg)
_JVSqa22pdY.jpg)
_ytM4tAVKeH.jpg)
_6TbGEK0F8l.jpg)
_EOQsYdOjTj.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण