आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

अक्षय कुमारको फिल्म ‘लक्ष्मी बम’ को ट्रेलरले पायो सबैभन्दा धेरै भ्यू, रेकर्ड राख्यो

अक्षय कुमार र कियारा आडवाणी अभिनित लक्ष्मी बमको ट्रेलर सार्वजनिक भइसकेको  छ । यो हरर कमेडीमा एक तेस्रोलिङ्गी व्यक्तिको आत्मा बदला लिनका लागि अक्षयको भूमिकालाई वशमा पारेको देख्न सकिन्छ । ट्रेलरमा...