सूर्यवंशीको ट्रेलरले २४ घण्टामा रच्यो इतिहास, ४ करोडभन्दा बढी पटक हेरिएको रेकर्ड
अक्षय कुमारको फिलम सूर्यवंशी सन् २०२० को बहुप्रतिक्षित फिल्ममा सूचीमा समावेश छ । यसले ट्रेलरले जुन प्रतिक्रिया पाइरहेको छ, त्यो हेर्दा पनि सूर्यवंशीलाई प्रशंसकहरुले व्यग्रताका साथ प्रतिक्षा गरिरहेको भनेर बुझ्न सकिन्छ ।
अक्षय कुमारले ट्वीट गरेर एउटा भिडियो सेयर गरेका छन् जसमा फिल्मको ट्रेलरले २४ घण्टाभित्र ४ करोड २० लाख भ्यु पाएको जानकारी दिएका छन् । अक्षयले ट्रेलरलाई हात फैलाएर स्विकार गरेकोमा प्रशंसकलाई धन्यवाद दिएका छन् ।
Thank you for giving the #Sooryavanshi trailer a flying start 🥰 Watch it here, if you still haven’t : https://t.co/QjKUa90eRK#KatrinaKaif #RohitShetty @karanjohar @Shibasishsarkar @apoorvamehta18 @RelianceEnt @RSPicturez @DharmaMovies #CapeofGoodFilms @TSeries @sooryavanshi24 pic.twitter.com/U8R33ILfur
— Akshay Kumar (@akshaykumar) March 3, 2020
सूर्यवंशीको ट्रेलर सोमबार रिलिज गरिएको थियो । यसका लागि मुम्बईमा कार्यक्रमको आयोजना गरिएको थियो जसमा अक्षय कुमार, कट्रिना कैफका साथै अजय देवगन र रणवीर सिंह पनि समावेश भएका थिए । यी दुई सूर्यवंशीमा ‘स्पेशल अपियरेन्स’ गरिरहेका छन् ।
यो समाचार तयार पार्दासम्म सूर्यवंशीको ट्रेलरले ५ करोड १८ लाख भ्यू पाइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण