काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता एवं अधिवक्ता यज्ञमणि न्यौपानेले पार्टी सभापति रवि लामिछानेको ठाउँमा नयाँ सभापति बनाउन सुझाव दिएका छन् । शनिबार रास्वपाका उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम...