शनिबार, २२ मङ्सिर २०८१
ताजा लोकप्रिय

एमाले जनजाति महासंघमा ‘शेर्पा र भोटे’को द्वन्द्व, ओलीको हस्तक्षेपविना बैठक बस्न मुस्किल

काठमाडौँ । नेकपा एमाले सम्बद्ध जनसंगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघका अध्यक्ष पासाङ शेर्पा र महासचिव पेम्बा गुरुङ भोटेबिचको द्वन्द्वले उग्र रुप लिएको छ । अध्यक्ष शेर्पा र महासचिव भोटेको कार्यशैलीका...