काठमाडौँ । दुध उत्पादक किसानलाई दुग्ध विकास संस्थानले मात्रै ८५ करोड रुपैयाँ तिर्न बाँकी छ । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले वैशाख मसान्तसम्म सो बराबरको भुक्तानी बाँकी रहेको उल्लेख...