काठमाडौँ । मनसुनको समयमा आउन सक्ने बाढी र पहिरोका कारण अवरुद्ध हुन सक्ने सडक तथा राजमार्गहरूलाई तत्काल सञ्चालनमा ल्याउन सडक विभागले देशैभर विशेष तयारी गरेको छ । विभागले देशभरका रणनीतिक र...