बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारले बीआरआई परियोजना तीव्रताका साथ अघि बढाउनुपर्छ : ज्ञवाली

काठमाडौँ । नेकपा (एमाले) का उपमहासचिव एवम् पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाको कामलाई तीब्र गतिका साथ अघि बढाउन सरकारलाई आग्रह गरेका छन् । भूराजनीतिक इस्यूहरुका...