पूर्वयुवराज पारस शाह अस्पताल भर्ना
बिहीबार, १९ चैत २०८२, १२ : ००
सारांश
- पूर्वयुवराज पारस शाह काठमाडौँको नर्भिक अस्पतालमा भर्ना भएका छन्।
- उनी नियमित स्वास्थ्य जाँचका लागि अस्पताल गएका हुन्।
- चिकित्सकहरूले उनको पेसमेकर परिवर्तनबारे परामर्श गरिरहेका छन्।
काठमाडौँ । पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । आज बिहान उनी काठमाडौँको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पताल भर्ना भएका हुन् ।
शाह नियमित जाँचका निम्ति अस्पताल भर्ना भएको नर्भिक स्रोतले जनाएको छ । शाहको पेसमेकर (मुटुको धड्कनलाई नियन्त्रण गर्ने उपकरण) परिवर्तन गर्नेबारे चिकित्सकहरू परामर्शमा छन् ।
शाहले यसअघि पटक पटक हर्टअट्याकको सामना गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण