सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

शहीद धर्मभक्तमा २३ औँ कलेजो प्रत्यारोपण गरिएका व्यक्ति डिस्चार्ज

काठमाडौँ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा २३ औँ कलेजो प्रत्यारोपण गरेका सिन्धुपाल्चोकका ५५ वर्षीय व्यक्ति सकुशल डिस्चार्ज भएका छन् । कलेजो प्रत्यारोपण भएको १० औँ दिनमा उनी सकुशल...