आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

विद्यालयमा छुवाछुतको पराकाष्ठा

जयपृथ्वी नगरपालिका–८ का असिम विक कक्षा २ मा पढ्छन् । गाउँनजिकैको जालपा आधारभूत विद्यालयमा अध्ययनरत विकसँगै अन्य १४ बालबालिका एउटै कक्षा कोठामा मिलेर लेखपढ गर्छन् । १५ मध्ये अन्य गैरदलित...