एकजना मानिस छोरा–नाति भेट्न तीन महिनाका लागि अस्ट्रेलिया गएका थिए । तीन महिना बसेपछि उनको स्वास्थ्य बिमाको अवधि समाप्त भयो । नेपाल फर्कन जब उनी सिड्नीस्थित किङ्सफोर्ड स्मिथ विमानस्थलमा छिरे,...