आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

पाल्पा बस दुर्घटना : ६ जनाको सनाखत (अपडेट)

पाल्पामा भएको मलामी सवार बस दुर्घटनामा मृत्यु हुने ६ जनाको सनाखत भएको छ ।  दुर्घटनामा परेका घाइते १६ जनाको नाम पनि  खुलेको छ । मृतक ७०  वर्षीय वीरबहादुर विश्वकर्माको दाहसंस्कारका लागि गएको बस दुर्घटनामा...