सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय

युक्रेनी ड्रोन रोक्न स्टारलिङ्क सिग्नल अवरुद्ध गर्ने रूसी प्रयास

किभ । रूसले युक्रेनका मध्यम दूरीका आक्रमणकारी ड्रोनहरूलाई निष्क्रिय बनाउन एलन मस्कको स्टारलिङ्क उपग्रह इन्टरनेट प्रणालीमा अवरोध सिर्जना गर्ने शक्तिशाली इलेक्ट्रोनिक प्रणाली प्रयोग गर्न थालेको युक्रेनी ड्रोन कमाण्डरहरू र पाइलटहरूले...