शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

६ स्थानीय तहमा न्यायिक सहजकर्ता राख्दै बागमती सरकार

हेटौँडा । बागमती प्रदेश सरकारले ६ स्थानीय तहमा न्यायिक सहजकर्ता नियुक्तिका लागि दर्खास्त आह्वान गरेको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ५ जिल्लाका ६ वटा गाउँपालिकाका लागि करार...