काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षे २०८३/०८४ को नीति तथा कार्यक्रममार्फत पर्यटन क्षेत्रको विकास र विस्तारका लागि अधिकांश पुरानै योजना ल्याएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त...