शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अनुराग कश्यपकी दोस्री श्रीमतीले भनिन्, ‘बलियोसँग टिकिराख’

अभिनेत्री पायल घोषले लगाएको यौन उत्पीडनको आरोपमा अनुराग कश्यपका दुबै श्रीमतीले अनुरागलाई साथ दिएका छन् । अनुरागकी जेठी श्रीमती आरती बजाजले इन्स्टाग्राम पोस्ट गर्दै भनिन्, ‘अनुराग कश्यप तपाईं रकस्टार...