८ महिनाकी गर्भवती कल्की कोचलिनले गराइन् फोटोसुट, देखाइन् ‘बेबी बम्प’
सोमबार, ०७ पुस २०७६, १३ : १०
कल्कि कोचलिन आजकाल आफ्नो गर्भावस्थामा रमाइरहेकी छिन् । हालै उनले फोटोसुट गरिरहेकी छिन् जसमा उनी आफ्नो बेबी बम्प देखाइरहेको देख्न सकिन्छ । कल्किले फोटोसुटको तस्बिर इन्स्टाग्राममा सेयर गरेकी छिन् । यो फोटोसुट उनले पिकक म्यागजिनका लागि गराएकी छिन् । फोटोसुटका लागि कल्किले डिजाइनर फाल्गुनी र शेन पिकद्वारा डिजाइन गरिएको पहिरन लगाएकी छिन् ।
पेन्टर हुन् कल्किका प्रेमीः
गाइ हर्शबर्ग इजराइलका हुन् र क्लासिकल पेन्टिङ बनाउँछन् । कल्किको पहिलो विवाह फिल्म निर्देशक अनुराग कश्यपसँग भएको थियो । केही वर्षको सम्बन्धपछि सन् २०१५ मा उनीहरुको सम्बन्धविच्छेद भएको थियो । सम्बन्धविच्छेद पछि पनि यी दुईलाई थुप्रै पटक सँगै देखिने गरिन्छ । उनीहरुलाई सार्वजनिक स्थानमा कुराकानी गरिरहेको पनि देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण