शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बाँदर धपाउँदा बन्दुकको छर्रा लागेर मृत्यु

पाँचथर । बाँदर धपाउन एकनाले भरुवा बन्दुक पड्काउने क्रममा बन्दुकको नाल फुटेर बारुदको छर्रा लाग्दा हिलिहाङ गाउँपालिका-४ सिबुवा बस्ने ५१ वर्षीय मन कुमार सिगुको गएराति मृत्यु भएको छ ।  ...