बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

साहसिक पर्यटन प्रवर्द्धनका लागि ‘प्रथम मुन्दुम अल्ट्रा ट्रेल रेस’

भोजपुर। मुन्दुम पदमार्गको प्रचारप्रसारसँगै साहसिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले भोजपुरमा ‘प्रथम मुन्दुम अल्ट्रा ट्रेल रेस’ आयोजना हुने भएको छ । मौलिक संस्कृति, स्थानीय परिकार र यहाँ पहिचानलाई देश–विदेशमा चिनाउने लक्ष्यले...