गुल्मी । शनिबार परेको हरिबोधनी एकादशीका अवसरमा गुल्मीको धार्मिक तथा पर्यटकीयस्थल रेसुङ्गा महापोखरीमा दर्शनार्थीहरुको घुइँचो लागेको छ । उक्त पोखरीमा विशेष मेला तथा पूजाअर्चनाका लागि भक्तजनहरू पुग्ने गर्दछन् । पोखरीमा...