शनिबार, ०३ जेठ २०८२
ताजा लोकप्रिय

कोशी प्रदेश : नबन्ने आयोजनाका लागि करोडौँका डीपीआर

विराटनगर । १७ असोजमा कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले पत्रकार सम्मेलन गरेर प्रदेशमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) का नाममा ठुलो अनियमितता भएको बताए ।  एक महिनाअघि मात्रै...