शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

हावाहुरी र वर्षाले विद्युत् आपूर्ति अवरुद्ध

विराटनगर । गएराति आएको वर्षा र हावाहुरीले मोरङ र सुनसरीका विभिन्न क्षेत्रमा विद्युत पूर्वाधारमा क्षति पुर्‍याएको छ ।  मोरङको बेलबारी र सुनसरीको दुहबी क्षेत्रमा विद्युतका पोलहरू ढल्दा र तारहरू चुँडिँदा विद्युत...