काठमाडौँ । पूर्वप्रतिनिधिसभा सांसद सुमना श्रेष्ठले समय अभाव र दलीय सहमति जुटाउन नसकिने बहानामा विदेशमा रहेका नेपालीलाई मतदानबाट वञ्चित गर्न लागिएकोमा आपत्ति जनाएकी छिन् । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद...