भैरहवा । भैरहवास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदान अब लुम्बिनी लायन्सको आधिकारिक घरेलु मैदान हुने भएको छ । लुम्बिनी लायन्स र एक्स्ट्राटेक ओभल, भैरहवाले दीर्घकालीन साझेदारी गर्ने गरी शनिबार सम्झौता गरेका छन्...